प्रहरीको आदेशपछि भेरी अस्पतालमा रेमडिसिभिर बिक्री रोकियो, संक्रमितको उपचार प्रभावित

अस्पतालले प्रहरीले बिनाजानकारी अस्पतालमा प्रवेश गरी फार्मेसीमा बाँकी रहेका रेमडिसिभिर बिक्री नगर्न आदेश दिएको घटनाप्रति खेद व्यक्त गरेको छ।