काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री नभएको १ लाख २१ हजार ६० कित्ता थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार...