मनाङ लिगका सर्वाधिक विजेता टिम

काठमाडौं । यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । यो मच्छिन्द्रको लगातार दोस्रो लिग उपाधि समेत हो । लिगमा इतिहास बनाएको टिम मनाङ मस्र्याङदी क्लब भने यसपटक पाँचौं स्थानमा रहनुपर्यो । यसपालि असफल भए पनि मनाङ लिगको सर्वाधिक सफल टिम हो । मनाङले आठपटक लिगमा उपाधि जितेको छ […]

सम्बन्धित सामग्री

आहारारा पोखरा गोल्डकपः जावलाखेलसँग पराजित हुँदै बाहिरियो मनाङ

पोखरा – आहारारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलबाटै बाहिरिएको छ। सोमबार भएको क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी जावलाखेल युथ क्लबसँग सडन डेथमा पराजित हुँदै बाहिरिएको हो। आहारारा पोखरा गोल्डकपमा जावलाखेलले १२ वर्षपछि हारको बदला लिएको छ। यसअघि २०६८ सालमा आहारारा गोल्डकपको फाइनलमा मनाङ र जावलाखेल आमनेसामने भएका थिए। मनाङ मर्स्याङ्दीले २–० गोल […]

मनाङ लगातार तेस्रो खेलमा पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी  क्लब लगातार तेस्रो खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी  क्लब त्रिभुवन आर्मीसँग १–० ले...

खप्तड गोल्डकप उपाधिका लागि थ्री स्टार र मनाङ भिड्ने

मोफसलको सर्वाधिक पुरस्कार राशीको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।  धनगढी रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली सुदूरपश्चिम ११ स्पोर्टस्...

शीर्ष चार नै सर्वाधिक विजेता मनाङको लक्ष्य

विदेशी खेलाडी साइदजमोल डाभब्लाट्जोनोभको एक मात्र निर्णायक गोलको सहयोगमा सर्वाधिक आठपटकको विजेता मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा साँझ भएको...

पुजनले पनि मनाङ छाडे, कहाँ जाने अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर पुजन उपरकोटीले पनि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् । फरवार्ड अन्जन विष्ट र रक्षक दीनेश राजवंशीले मनाङ छाडेको केहि दिनमा पुजनले पनि मनाङ छाडेका हुन् । राष्ट्रिय फुटबल टोलीका समेत सदस्य रहेका झापाका पुजनले झण्डै ५ वर्ष मनाङमा बिताएका थिए । अन्जन र […]

एपिएफसँग सर्वाधिक विजेता मनाङ स्तब्ध

लिगको ११औँ चरणमा मनाङ मस्र्याङ्दीमाथि ३–१ को जित निकाल्ने क्रममा एपिएफका आशिष लामा, मणिकुमार लामा र नवीन लामाले समान एक–एक गोल गरे सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी क्लबले...

पहिलेको जस्तो रहेन मनाङ मर्स्याङ्दी

५ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब नेपाली घरेलु फुटबलमा चर्चित क्लबमध्ये एक हो । झण्डै चार दशकको इतिहास बोकेको मनाङ ए डिभिजन लिगको सर्वाधिक ८ पटकको च्याम्पियन टोली हो । मनाङले हरेक सिजन लिग खेल्दा उपाधिको लागि दाबेदार टोलीको रुपमा हेरिन्छ । तर यो सिजन भने मनाङले उपाधि जित्न त सकेन नै खेलले समर्थकको […]

आहा राराका सर्वाधिक सफल टोली मनाङ र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको चर्चा गर्दा केहि क्लबको प्रसंग उल्लेख नगर्ने हो भने त्यो अधुरो रहनेछ । त्यसमध्येका दुई क्लब हुन् मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब । आहा रारा गोल्डकपका सर्वाधिक दुई सफल टोली हुन् पुलिस र मनाङ । २०५८ सालको क्याराभान गोल्डकपलाई समेत छोड्दा लगातार २० वर्ष […]

मनाङ भर्सेस मछिन्द्र : लिगको हेभिवेट भिडन्त

१० पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई ठूला क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् । मनाङ सर्वाधिक ८ पटकको लिग विजेता टिम हो । जारी सिजन पाँचौ चरणसम्मको खेलपछि मनाङ शीर्ष स्थानमा छ ।  छैटौं चरणको खेल सुरु भइसकेको छ । उता साविक विजेता मछिन्द्र दोस्रो स्थानमा छ […]

मनाङ शीर्ष स्थानमा उक्लियो

लिगको चौथो चरणमा फ्रेन्ड्सलाई २–० ले निराश पारेको सर्वाधिक आठपटकको विजेता मनाङ १० अंकका साथ शीर्ष स्थानमा छ सर्वाधिक आठपटकको विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको...