२० मंसिर, सुनसरी । पटक पटकको सार्वजनिक सूचना अटेर गरेपछि सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो । मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा […]