ग्लोबल आईएमई बैंकको रोल्पामा शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ सेवा सञ्चासलनमा आएसँगै आफ्नो शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको बैंकले जानकारी दिएको छ ।घोडागाँउमा खोलिएको सेवाको लागि मधु केसी र अरेस बजारमा खोलिएको सेवाको लागि दीपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित धारापानी, महोत्तरीको मनरा शिसवा नगरपालिका–१, गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुरको कटारी नगरपालिका–२ स्थित गराँसमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी बैंकले […]

लमजुङको सोतीपसलमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले लमजुङको मध्यनेपाल नगरपालिका-३ स्थित सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । ग्लोबल आईएमई बैंकले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ […]

ग्लोबल आईएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी, नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर र उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा […]

खाँदबारीमा ग्लोबल आईएमई बैंकको २८७ औँ शाखा

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले संखुवासभाको खाँदबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ। ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा बैदेशिक […]

रोल्पामा ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ सेवा सुचारु

३ चैत, काठमाडौं । रोल्पाको घोडागाँउ र अरेस बजारमा ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको …

रुकुम सिम्लीमा ग्लोबलको शाखारहित बैंकिङ सेवा सुरु

रुकुम : रुकुम सानीभेरी गाउँपालिकामा ग्लोबल आईएमई बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।  गाउँपालिकाको सिम्लीमा ७०औँ शाखारहित बैंकिङ सेवा उद्घाटन गरिएको हो। शाखारहित बैंकिङ सेवाबाट रेमिट्यान्स र बचत जस्ता सेवाहरू गाउँबाटै गर्न सकिनेछ। सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले स्थानीय तहको कार्...