न्युज अफ नेपाल, हेटौंडा । एन्टिजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएका थाहा नगरपालिका–५ का एक संक्रमितको शनिबार विहान मृत्यु भएको छ । मृतक ६५ वर्षीय पुरुष हुन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा बैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि होम आइसोलेसनमा थिए । उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शुक्रबार सैनिक अस्पताल छाउनी पुर्याइएकोमा […]