काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले अस्पतालपिच्छे स्वास्थ्य उपचार र परिक्षण शुल्क फरकफरक हुँदा पैसा नहुनेले भौँतारिँदै हिँड्नुपर्ने अवस्था रहेको बताएकी छन। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले राज्यले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएको र नुनदेखि सुनसम्मको मूल्य तोक्दा स्वास्थ्यजस्तो गम्भीर र संवेदनशील विषयमा सरकारले शुल्क नलिएर अस्पतालहरूले […]