नेपाललाई ऐतिहासिक सफलता, युएईविरूद्धको सिरिज २-१ ले जित्यो
कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ।
युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो।
योसँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ।
खेल सकिन एक मिनेटअघि गोलरक्षक सुजाता तामाङले पेनाल्टीबाट गोल हुन नदिएपछि नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ ।
खेल सकिन एक मिनेटअघि गोलरक्षक सुजाता तामाङले पेनाल्टीबाट गोल हुन नदिएपछि नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ ।
काठमाडौं : घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला बंगलादेशले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २–१ ले जितेको हो। यससँगै बंगलादेशले पहिलो पटक दक्षिण अफ्रिकी भूमिमा एक दिवसीय शृङखला जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।१५५ रनको मध्यम लक्ष्य बंगलादेशले २६ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको हो। उसका लागि कप्तान तामिम इकबालले अविजित ८७ रनको अर्धशतकीय पाली खेले।त्यस्तै लिट्टोन दासले ४८ रन जोड्दा
१४ माघ, काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो …