बालुवाटारमा चार शीर्ष नेताहरु छलफलमा

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले अकस्मात् मन्त्रीहरु हेरफेरको लागि नयाँ नाम सिफारिश गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष […]

सम्बन्धित सामग्री

दलका शीर्ष नेता सुदूरपश्चिम केन्द्रित

धनगढी – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकएसँगै शीर्ष नेताहरु चुनावी आमसभालाई सम्बोधन गर्न देश दौडाहमा छन्। यसै क्रममा प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा एक सातादेखि सुदूरपश्चिममै रहेका छन्। प्रधानमन्त्री देउवाले १७ गतेदेखि २० गतेसम्म आफ्नो गृह जिल्ला डडेल्धुराका विभिन्न सात ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरिसकेका छन्। हाल प्रधानमन्त्री देउवा […]

गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा

गठबन्धन शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइपुगेका छन्। लोकतान्त्रिक वाम–गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरु वीरेन्द्रनगरमा पुगेका हुन् ।सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनीहरु वी

प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेता शीतलनिवासमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् ।  अध्यक्ष प्रचण्डको सचिवालयलका एक सदस्यका अनुसार अध्यक्षसहितका शीर्ष नेताहरु अहिले शीतलनिवास पुगेर राष्ट्रपतिसँग परामर्श जारी राखेका छन् ।  शीतलनिवास स्रोतका अनुसार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन

सिट भागबण्डाबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट भागबण्डा गर्ने भन्नेमा शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न सकेको छैन।...

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

१८ असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष […]

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौँ – स्थानीय चुनावमा गर्ने भनिएको साझेदारीको खाका तयार गर्ने प्रयास स्वरुप सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सो बैठकमा शीर्ष नेताहरु गठबन्धनको चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा […]

एकीकृत समाजवादीका शीर्ष नेता छलफलमा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएपछि पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालले नेता झलनाथ खनाल, विरोध खतिवडा र गंगालाल तुलाधरसँग छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् । हिजो बेलुका बसेको गठबन्धनको बैठकमा एमसीसीको निकासबारे कुनै सहमति नजुटेपछि पुन: शीर्ष नेताहरु अहिले छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत छन् ।  छलफल केही बेरअघिबाट सुरु भएको माओवाद

विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकहरूबीचको अन्तरक्रिया शुरु

विपक्षी गठबन्धनका शीर्ष नेताहरु र विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल कार्यक्रम सुरु भएको हो । छलफल कार्यक्रममा विपक्षी गठबन्धनका शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी रहेका छन् । कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरूको सहभागिता रहेको छ ।कार्यक्रम काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गरिरहेका छन् । सुरुमा नेताहरुले सम्बोधन

एमालेका शीर्ष नेता छलफलमा

नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन्।