निर्वाचनका लागि उचित सुरक्षा प्रबन्ध

काठमाडौँ । देशभर एकै पटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ मा शान्ति सुरक्षाको व्यवस्था गरिएको छ । मुलुकमा संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन एकै चरणमा हुन लागेको हो । यसअघि दुई चरणमा गरिएको स्थानीय तह निर्वाचन यस पटक एकै चरणमा हुने भएकाले सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरेको […]

सम्बन्धित सामग्री

मतदान अधिकृतहरुद्वारा सर्वदलीय बैठक

काठमाडौँ,२ मँसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छवटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदानस्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अतिसंवेदनशील र एक सय १४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने […]

मोरङमा निर्वाचनको सबै तयारी पूरा

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदानस्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अतिसंवेदनशील र एक सय १४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।    मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले छ हजार सात सय १२ कर्मचारी परिचालन गरेको छ । एक मतदा

दाङमा निर्वाचनलाई पाँच हजार सुरक्षाकर्मी

दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा तीन हजार पाँच सय नेपाल प्रहरी, एक हजार नौ सय म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।उनले यहाँका २० मतदानस्थल अतिसंवेदनशील, एक सय २२ सम्वेदनशील र ११ सामान्य रुपमा वर्गीकरण गरी सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताए । निर्वाचन  सुरक्षा समन्वय समिति दाङका सं

बाजुराको बुढीगंगामा बिहीबार मतदान

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका दिन विवादका कारण मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार मतदान हुने भएको छ । सो नगरपालिकाका १० मतदान स्थलमा मतदानका लागि सुरक्षा प्रबन्ध कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मतदान प्रक्रियालाई मर्यादित स्वच्छ भयरहित बनाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतहरुको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताएका छन् । गत बैशाख ३० गते एमाले र नेपाली काँग्रेसका प्र

दाङमा निर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ,२५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई स्वस्थ्य, मर्यादित र भयरहित तवरले सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार चुनावका लागि जिल्लाभर जनपद, […]

कहिलेदेखि खटाइँदैछ म्यादी प्रहरी? यस्तो छ निर्वाचनको सुरक्षा प्रबन्ध

सरकारले निर्वाचनको समयमा हरेक पटक म्यादी प्रहरीका लागि आवेदन खोल्छ। नियमित सुरक्षाकर्मीले मात्र नपुग्ने हुँदा निश्चित समयका लागि म्यादी प्रहरीले लिने गरिन्छ। स्थानीय तह निर्वाचनका लागि खोलीएको भर्नामा झण्डै तीन...

निर्वाचन स्वच्छ र निष्पक्षरुपमा गराइने छ : गृहमन्त्री खाँण

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्ण रूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको शिवराज नगरपालिका समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनको सिङ्गो देश अब निर्वाचनतर्फ केन्द्रित हुने र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध तय गरिएको स्पष्ट पारे । गृहमन्त्री खाँणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने […]

गृह र अर्थमन्त्रीबीच छलफल

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच बुधबार छलफल भएको छ। निर्वाचनका लागि आवश्यक जनशक्ति, सुरक्षा प्रबन्ध र बजेट व्यवस्थापनबारे उनीहरूबीच छलफल भएको हो।...

केन्द्रीय सुरक्षा समिति बैठक निर्वाचनमा केन्द्रित

काठमाडौं, पुस १२। राष्ट्रिय सभा निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा प्रबन्ध र रणनीति छलफल भएको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध […]