बाजुराको बुढीगंगामा बिहीबार मतदान

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका दिन विवादका कारण मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार मतदान हुने भएको छ । सो नगरपालिकाका १० मतदान स्थलमा मतदानका लागि सुरक्षा प्रबन्ध कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मतदान प्रक्रियालाई मर्यादित स्वच्छ भयरहित बनाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतहरुको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताएका छन् । गत बैशाख ३० गते एमाले र नेपाली काँग्रेसका प्र

सम्बन्धित सामग्री

दोलखामा बिहीबार राति ९ बजेदेखि मतगणना हुने

काठमाडौंः बुथ कब्जाका कारण पुनः मतदान भएको दोलखामा बिहीबार रातिबाट मतगणना हुने भएको छ। वैत्यश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका चार मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकले आजैबाट मतगणना गर्ने सहमति गरेको हो।  बिहीबार राति ९ बजेबाट प्रत्यक्षतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।  बिहीबार…

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

काठमाडाैँ- दोलखाका १० मतदान केन्द्रमा बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ। मतदान शान्तिपूर्णरूपमा भइरहेको छ। सो जिल्लाको वैतेश्वर गाउँपालिका–६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को […]

दोलखाको १० मतदात केन्द्रमा बिहीबार निर्वाचन हुने

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि तयारी पूरा भएको र चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए ।आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मत

दोलखाका १० विवादित केन्द्रमा बिहीबार मतदात

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि तयारी पूरा भएको र...

अस्वाभाविक मतदान भए फेरि मतदान : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि मतदान केन्द्रमा अस्वाभाविक मतदान भए पुन मतदान गर्ने बताएका छन् ।  बिहीबार आयोगमा भएको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले यो पटक मतदाताभन्दा बढी मत नहुने दावी गरे । ‘योपल्ट मतदाताभन्दा बढी मत हुने छैन । हामीले मतगणना प्रारम्भ गर्नुभन्दा अगाडि कुन-कुन वडाको कुन–कुन मतदान केन्द्रमा कति मत खस्यो ? र त्यो बाहिरी आँखाले हेर्दा अस्वाभाविक लाग्ने हुन्छ कि हुँदैन ? अर्थात् उदाहरणको लागि कहि सतप्रतिशत मतदान भयो, सुन्दा सारै राम्रो बुझ्दा

बाजुराको बुढीगंगामा सकियो मतदान

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान सकिएको छ। बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले बताए।गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो।बिहीबार

बाजुराको बुढीगंगा नगरपालिकामा भोलि पुनः मतदान हुने, सुरक्षा व्यवस्था कडा

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा भोलि बिहीबार पुनः मतदान हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू हुनेछ । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली […]

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

रुकुम – वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि रुकुमपूर्वमा तालिम सञ्चालन गरिएको छ । जिल्लामा ३५ वटा मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिलम दिइएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । तालिम बिहीबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी […]

कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान शुक्रबार हुने

जनकपुरधाम – कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान शुक्रबार हुने भएको छ। बिहीबार हुने भनिएको मतदान शुक्रबारका लागि सारिएको हो। कांग्रेस धनुषाको अधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन (मतदान प्रक्रिया) को बिहीबार बिहान ८ बजेदेखि गर्ने सूचना प्रकाशन गरिएकामा उम्मेदवारको सहमति र सहकार्यको निर्णयअनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि […]

कांग्रेस प्रदेश–२ अधिवेशनमा कुटाकुट : भोलि मात्रै मतदान

कांग्रेस प्रदेश–२ को नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए ।  यसअघि बुधबार मतदान गर्ने...