प्युठानमा मतान्तर बढाउँदै सूर्य थापा, गठबन्धन उम्मेदवार ४ हजार मतले पछाडि

प्युठान -  प्युठानमा  नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका सूर्य थापाले मतान्तर बढाउँदै लैजानुभएको छ । सुरुवाती अग्रता कायम राख्नुभएका थापाले झिमरुक गाउँपालिकाको मत गणना हुँदा मतान्तर घटेको थियो । माण्डवी गाउँपालिकाको मतगणना हुँदा थापाले गठबन्धन तर्फबाट उम्मेदवार रहनुभएकी दुर्गा पौडेललाई ४ हजार ६६ मतले पछाडि पार्नुभएको छ । थापाले ७ वटा गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म २७ हजार ९ सय ८९ मत प्राप्त गर्नुभएको छ भने पौडेलले २३ हजार ९ सय २३ मत प्राप्त गर्नुभएको छ । हालसम्म नौबहिनी, सरुमारानी, गौमुखी...

सम्बन्धित सामग्री

प्युठानमा मतान्तर बढाउदै सूर्य थापा

प्युठानमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललाई पछि पार्दै एमालेका सूर्य थापाले अग्रता लिएका छन्।...

सूर्य थापा अघिअघि दुर्गा पछिपछि

प्युठान- प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२१२३ मत पाएका छन् । उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३३१५ रहेको छ ।

सूर्य थापा अघिअघि दुर्गा पछिपछि

प्यूठान  ।  प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् । उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।

दुर्गा पौडेल भर्सेस सूर्य थापा : मतान्तर २८४९

काठमाडौँ- प्यूठानको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिएका छन् । थापाले १००३१ मत पाएका छन् ।  जनमोर्चाकी दूर्गा पौडेलले ७१८२ मत पाएकी छन् । थापा र पौडेलको मतान्तर २८४९ छ ।

प्युठानमा सूर्य थापा १७ सय मतले अघि

प्युठान – प्युठानमा प्रतिनिधि सभा सदस्यकाे मतगणना चलिरहँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिनुभएकाे छ ।  अहिलेसम्मकाे मतगणनामा थापाले ४ हजार ७ सय ३१ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी राष्ट्रिय जनमाेर्चाकी दुर्गा पाैडेलले ३ हजार २८ मत प्राप्त गर्नुभएकाे छ । थापा र पाैडेबीचकाे मतान्तर १ हजार ७ सय ३ छ ।