काठमाडौँ- प्यूठानको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिएका छन् ।
थापाले १००३१ मत पाएका छन् ।
जनमोर्चाकी दूर्गा पौडेलले ७१८२ मत पाएकी छन् । थापा र पौडेलको मतान्तर २८४९ छ ।
प्युठान- प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।
झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२१२३ मत पाएका छन् ।
उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३३१५ रहेको छ ।
प्यूठान । प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् । उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।
काठमाडौँ– प्यूठानमा प्रतिनिधिसभा सदस्यका लागि एमालेका सूर्य थापाको अग्रता कायमै छ। थापा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थनमा उठेकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल भन्दा २ हजार ८ सय ४९ मतले अघि छन्। पछिल्लो मत परिणाम अनुसार थापाले १० हजार ३१ मत प्राप्त गर्दा जनमोर्चाकी पौडेलले ७ हजार १ सय ८२ मत ल्याएकी छन्।
कम्युनिस्ट पार्टीका पुराना नेता मोहनविक्रम सिंहको जिल्लाको रूपमा चिनिएको प्युठान पनि यसपटक चर्चामा रहेको छ। पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा (राजमो)की उपाध्यक्ष दुर्गा पौडेल र एमाले नेता सूर्य थापा निर्वाचन प्रतिस्पर्धामा छन्।...
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्युठानमा सत्ता गठबन्धन र एमाले गठबन्धन प्रतिस्पर्धामा छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा अहिले प्रतिनिधिसभाका लागि आमनेसामने हुनुहुन्छ । दुबै प्रत्याशीका पुख्यौली घर समेत एउटै पालिकामा पर्छ ।
काठमाडौं, २९ असोज । नेकपा एमाले प्युठानका प्रतिनिधिसभा उम्मेदवार सूर्य थापाले सत्ता गठबन्धनकी दुर्गा पौडेलसँग प्रतिस्पर्धा नै नहुने दाबी गरेका छन् । ‘गठबन्धन बदनाम छ । निरन्तर खिइँदो, टाक्सिँदो छ । प्युठानको हकमा गठबन्धन एमालेलाई त्यति ठूलो चुनौती होइन । दुर्गा पौडेल २०७४ तिर एमाले, २०७९ मा कांग्रेसतिर ढल्केको मतदाताले रुचाएका छैनन् । उहाँलाई पहिले […]