बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि जोशिको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी ईन्स्पेटर कमलराज चौधरीले जानकारी दिए । विहीबार विहान गाँउ नजीकैको पिन्तोसी भिरमा घाँस काट्ने क्रममा लडेर गम्भिर […]
The post बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.