भिरबाट लडेर मृत्यु

बलेवा । बागलुङको निसीखोलाको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आज भिरबाट लडेर मृत्यु भएको हो । घरायसी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लडेका थिए । उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार […]

सम्बन्धित सामग्री

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

जिल्लाको बडिमालिका नगरपालिकामा बुधबार बिहान गाउँनजिकैको जंगलमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ...

खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

बैतडी : बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-४ फलेडीकी २७ वर्षीया गोमा नेगी रहेकी छन्।गोमाको पुर्चौंडी नगरपालिका-१ कोपीखेतमा खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। आफन्त जानकी धानुकको घरायसी काममा सघाउन गएकी गोमा खर काट्ने क्रममा भिरबाट लडेर सिकिस्त भएकी थिइन्। गोमालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको शव पोष्टमार्टम

भिरबाट लडेर मृत्यु

गोरखा, १२ असार । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा फेला परेको बताए । “परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा […]

भिरबाट लडेर मृत्यु

बलेवा – बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षका डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लड्नुभएको थियो । उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने […]

वडाध्यक्ष आलेको भिरबाट लडेर मृत्यु: सोमबार शोक बिदा

देवघाट गाउँपालिका–३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ।

माईत हिडेका श्रीमान–श्रीमतीको भिरबाट लडेर मृत्यु

गुल्मी, पुस ४ । गुल्मीमा भीरबाट लडेर एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका –१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको माईत जानेक्रममा भिरबाट लडेर मृत्यु भएको हो । मुसीकोट नगरपालिका वडा नम्बर–१ बाङ्गेस्थित सिख्राको सामुदायिक वनको गोरेटो बाटोबाट लडेर दुबैजना घाइते भएका थिए । घाइते अवस्थामा भेटिएका […]

रुकुमपूर्वमा एकको भिरबाट लडेर मृत्यु

रुकुम (पूर्व) : रुकुमपूर्वमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ का ४२ वर्षीय धनबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको हो।नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सल्लाहकार सदस्य समेत रहेका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।सिस्ने–५ ह्याप्लामा पूजाका लागि हिँडेका पुन बिहीबार दिउँसो सिस्ने–४ स्थित असारे चिउरा जाने बाटोबाट लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि रुकुमपूर्व अस्पतालमा ल्याइएको थियो । गम्भीर घाइते पुनलाई थप उपचारका

हङकङबाट नेपाल आएका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु

हङकङमा पत्रकारिता गर्दै आएका किसन राईको भिरबाट लडेर निधन भएको छ। धरान उपमहानगरपालिका–१५ घर भई हालः हङकङमा बस्दै आएका ५३ वर्षीय राईको आइतबार साँझ खोटाङको पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो। उनी घुम्नका लागि खोटाङ पुगेका थिए।

ससुरालीमा टीका लगाएर फर्किंदा भिरबाट लडेर मृत्यु

३० असोज, खोटाङ । खोटाङमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो । उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए । शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ […]

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि जोशिको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी ईन्स्पेटर कमलराज चौधरीले जानकारी दिए । विहीबार विहान गाँउ नजीकैको पिन्तोसी भिरमा घाँस काट्ने क्रममा लडेर गम्भिर […] The post बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.