अर्जेन्टिनाका प्रमुख श्रमिक संघ, सामाजिक संगठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रश्ताव गरेको मितव्ययिता उपायहरूको विरोधमा १२ घण्टाको हडताल सुरू गरेका छन्। जसमा राजधानी शहर ब्यूनस आयर्समा कंग्रेस तर्फको र्याली समावेश थियो। श्रमिक महासंघ (सीजीटी) ले अन्य श्रमिक समूहहरू बीचको आयोजना गरेको थियो।अर्जेन्टिनामा चार वर्ष भित्रको सबैभन्दा ठूलो संघको नेतृत्वमा भएको विरोध प्रदर्शनको उद्देश्य सरकारलाई बेल्ट–कसाउने उपायहरू र अर्थव्यवस्थालाई नियन्त्रणमुक्त गर्न सुधारहरू लाग
विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् ।आइसिपीले श्रमिक तथा मजदुरलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो । संघका इकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत […]
विराटनगर : विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरले हड्तालको चेतावनी दिएका छन्।आइसिपीले श्रमिक तथा मजदुरलाई श्रम ऐनअनुसार सेवासुविधा नदिएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ देखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो।संघका एकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरको जायज माग पूरा नगरे मंसिर १२ देखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए।उनले संघकै अगुवाइमा ०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरू
बहराइनमा आन्दोनरत नेपालीसहित आप्रवासी श्रमिकहरु काममा नफर्किएको भन्दै कम्पनीको व्यवस्थापन पक्षले उनीहरुमाथि कुटपिट गरेको छ । नासिर सिड अलहाजरी कार्पोरेशनको व्यवस्थापन पक्षले कोठाभित्र बसिरहेका बेला आफूहरुमाथि आक्रमण भएको त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले बताएका छन् ।
सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका छन् । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका हुन् । आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपाल मार्फत काम गर्ने श्रमिकले पारिश्रमिक नपाएका ह...
माइतीघर मण्डलामा ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालद्धारा आयोजित कार्यक्रममा महिला न्यायको खोजीमा हड्ताल गरेका छन्।
मुलुकको व्यावसायिक क्षेत्रले सन् २०१९ लाई लगानीकर्ता र श्रमिकबीचको सम्बन्ध सुधारको वर्षको रूपमा लिएको छ । लगानीकर्ता र श्रमिकबीचको विवादले बन्द हड्ताल, लगायतका गतिविधि विगतका वर्षमा भए पनि २०१९ भने यसबाट टाढा रह्यो । नीतिगत सुधार गर्दै लगानीमैत्री वातावरण बनाएर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्रको योगदान बढाउन सरकार, लगानीकर्ता र श्रमिक एकजुट हुुनुपर्ने सरोकारवालाले बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बन्द हड्ताल गर्नु पर्ने अवस्था नआउने बताएका छन्। वर्तमान सरकार श्रमिक वर्गको अनुकुल बनेको भन्दै प्रधानमन्त्री ओलीले श्रमिकहरुले हड्ताल गर्नै नपर्ने दाबी गरे।
नेपाल ट्रेड ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बन्द हड्ताल गर्नु पर्ने अवस्था नआउने बताएका छन्।
वर्तमान सरकार श्रमिक वर्गको अनुकुल बनेको भन्दै प्रधानमन्त्री ओलीले श्रमिकहरुले हड्ताल गर्नै नपर्ने दाबी गरे।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने,‘श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ