काठमाडौं उपत्यकामा सार्वजनिक गाडी चढ्दा मास्क नलगाउनेलाई 'नो इन्ट्री'

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका सीडीओहरूको बैठकले सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने निर्णय गरेको हो । ‘‘स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारीमा प्रवेश...

सम्बन्धित सामग्री

नेपाल बन्दको असर : सार्वजनिक सवारी न्यून, बन्दकर्ताहरु पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको असर देशका विभिन्न भागमा परेको छ । राजधानीमा बन्दका कारण सार्वजनिक यातायात काम मात्रै चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् । विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र …

स्वीकृति लिएर काठमाडौंमा लामो दुरीका सार्वजनिक गाडी प्रवेश गर्न पाउने

अत्यावश्यक काम विशेषले काठमाडौं उपत्यकामा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी प्रवेश गर्न पाउने भएका छन् । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले लामो दुरीका गाडीलाई पनि प्रवेश गर्न दिने निर्णय गरेका हुन् । सम्बधित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई सवारी साधनहरु काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने छन् । यसैगरी, सार्वजनिक तथा निजी सवारी चलाउँदा गाडीको स्वीकृत सिट भन्दा बढी क्षमता भन्दा बढी यात्रु नपाइने भएको छ । साथै, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको आदेशमा उल्लेख छ ।

उपत्यकामा गुड्न थाले सार्वजनिक यातायात(फाेटाे फिचर)

काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो । व्यवसायीले न्यूनतम आधारभूत आवश्यकता सरकारले पूरा गरेपछि मात्रै चलाउने बताउँदै आएका थिए ।

छिटफुट गुड्न थाले सार्वजनिक बस

काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो ।