नेपाल वित्तीय संस्था कर्मचारी संघ (NFINU) ले बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि निरन्तर भइरहेको आक्रमण र दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सरकार र सरोकारवाला निकायसँग तत्काल हस्तक्षेपको माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै पछिल्लो समय वित्तीय क्षेत्र असुरक्षित बन्दै गएको उल्लेख गरेको हो। २१ हजारभन्दा बढी वित्तीय क्षेत्रका कर्मचारीलाई […]
२९ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ ले स्थानीय सरकार स्थापना भएको करिब नौ वर्षपछि आफ्नै पक्की प्रशासनिक भवन पाएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर …
काठमाडौँ- नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ। महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। उनकाअनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ। महाधिवेशनमा […]
किसानले कृषि बाली तथा पशुपन्छी बिमामार्फत दुई अर्ब ६५ करोड ९९ लाख रुपैयाँ भुक्तानी पाएका छन् । किसानले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको अनुदान रकम र बिमा कम्पनीमार्फत भुक्तानी पाएका हुन् ।
ज्योति विकास बैंक लिमिटेडका कर्मचारीमाथि कर्जा असुली कार्यका क्रममा भएको आक्रमणप्रति एनआईसी एशिया बैंक कर्मचारी संघले घोर भर्त्सना गरेको छ। संघले प्रेस विज्ञप्तिमार्फत घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको हो। विज्ञप्तिअनुसार कर्जा असुली कार्यमा आधिकारिक जिम्मेवारीका साथ खटिएका बैंक कर्मचारीहरू केही ऋणीहरूबाट सार्वजनिक स्थलमै अमानवीय, अपमानजनक तथा गैरकानुनी व्यवहारको सिकार भएका […]