मलेसिया रोजगारीको सिन्डिकेटविरुद्ध चर्कियो अभियान, ‘मलामी नपाई मरोस्’ सम्मको नारा

मलेसियाको वैदेशिक रोजगारीमा सीमित म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउने व्यवस्था गर्न खोजिएको भन्दै विरोधमा उत्रिएका म्यानपावर व्यवसायीहरूले आन्दोलनलाई थप आक्रामक बनाएका छन्। विरोधमा उत्रिएका व्यवसायीहरूले कथित सिन्डिकेटमा संलग्न रहेको आरोप लगाइएका व्यक्ति तथा म्यानपावर कम्पनीको नाम र तस्बिरसहित पोस्टर सार्वजनिक गर्दै सामाजिक बहिष्कारसम्मको चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा फैलाइएको पोस्टरमा २५ जना व्यक्ति तथा उनीहरूसँग सम्बन्धित […]