बाढीपीडितका लागि गोर्खाज फाइनान्सको १५ लाख सहयोग, कर्मचारीले दिए दुई दिनको तलब

गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख १८ हजार ४२६ रुपैयाँ २७ पैसा आर्थिक सहयोग गरेको छ। फाइनान्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो। सहयोग रकममा संस्थामा कार्यरत कर्मचारीले आफ्नो दुई दिनको तलब बराबरको रकमसमेत योगदान गरेका छन्। सहयोग रकमको चेक […]