‘पुतलीको घर’ नाटक मन्चन

काठमाडौं, पुस २६ । चेपाङ समूदायका महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले वमेन इन रोटरी कमिटी डिष्ट्रिक ३२९२ ले शनिबार काठमाडौंको नाचघरमा ‘पुतलीको घर’ नाटकको मन्चन गरेको छ । चर्चित रंग कलाकार निशा शर्माको मुख्य भूमिका रहेको नाटकबाट संकलित रकम मकवानपुरको राक्सिराङका चेपाङ महिलाहरुको आय स्तर बढाउन मौरी पालन तालिम साथै आर्थिक शसक्तिकरण गर्न सहयोग गर्ने उद्देश्य […]

सम्बन्धित सामग्री

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित

काठमाडौँ – राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ। उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो। नाटक मेलाको समापन समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र […]

मञ्चमा चार नाटक

काठमाडौं : झण्डै २ वर्ष सुनसान रहेका नेपाली नाट्यघर पुनः लयमा फर्किएका छन्। गत चैतदेखि कुनै निर्बाध सञ्चालनमा आइरहेका नाट्यघरमा नियमित नाटक मञ्चन भइरहेका छन्। दर्शकले रोजेर नाटक हेर्न पाइरहेका छन्। यतिवेला राजधानीमा एकसाथ चारवटा नाटक मञ्चन भइरहेका छन्। चार नाट्यघरमा फरक स्वादका चारवटा नाटक एकसाथ मञ्चन भएका हुन्। 'चोरको स्वर', 'सेमुना', 'कथा कस्तूरी' र 'ऐया! माया' मञ्चनरत चार नाटक हुन्। ती सबै नेपाली नाटक हुन्। जेठ २० गतेदेखि मण्ड

चार रंगमञ्चमा चार नाटक

काठमाडौं : यतिवेला शहरका चार नाटकघरमा चार वटा नाटक मञ्चन भइरहेको छ। 'खत', 'उलार', 'स्कुल' र 'पल्पसा क्याफे' क्रमशः पुरानो घर थिएटर, कौसी थिएटर, कुञ्ज थिएटर र मण्डला थिएटरमा मञ्चनरत नाटक हुन्। कोरोनाका कारण लामो समय निस्क्रिय रहेको नेपाली रंगमञ्च कोरोनाको संक्रमण न्यून भएसँगै फेरि लयमा फर्केको छ। गत असोजदेखि नियमित रुपमा नाटक मञ्चन भइरहे पनि नयाँ वर्ष लागेपछि चारदेखि पाँच वटासम्म नाटक एकसाथ मञ्चन भइरहेका छन्। कोरोनापछि दर्शकहरूले फेरि रोजेर नाटक हेर्

एकल नाटक प्रतियोगितामा छानिए ११ नाटक

काठमाडौं । सांस्कृतिक संस्थानले बिगत झै यसपटक पनि एकल नाटक प्रतियोगिता गर्ने भएको छ । जसका लागि आह्वान गरिएको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७÷०७८’ को पहिलो चरणमा ११ वटा नाटक छनोट भएका छन् । यो प्रतियोगिताको लागि छानिएका ११ वटा एकल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’, मनिता रूपाखेतीको […] The post एकल नाटक प्रतियोगितामा छानिए ११ नाटक appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यालय नाटक महोत्सव : छानिए १२ नाटक, पछि सर्यो मञ्चन

पर्वत : पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा अन्तिम चरणका लागि १२ नाटक छनोट भएका छन्।महोत्सवको लागि प्राप्त २४ नाटकमध्ये पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो।छनोट भएका १६ नाटकबाट अन्तिम चरणका लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजकसमेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।‘नाटक छनोटका लागि पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो,’ उनले भने, ‘यसअगाडि अन्तिम चरणमा १० नाटक छनोट गर्ने भ

सहरमा तीन नाटक

काठमाडौंः कोरोनाका कारण लामो समय बन्द रहेका नेपाली नाटकघर फेरि लयमा फर्कने प्रयासमा छन्। गत महिना कौसी थिएटरमा नाटक 'एनिमल फार्म'को सफल मञ्चन भयो। शुक्रबारदेखि आरोहण गुरुकुलको पुनरागमन भएको छ, शुक्रबारदेखि नै पुरानो घर थिएटरमा दोस्रो नाटक 'लाटीको छोरा' मञ्चन सुरु भएको छ भने मण्डला थिएटर आफ्नो नयाँ नाटकघरको उद्घाटनका लागि नाटकको तयारीमा छ। यतिबेला राजधानीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै तीन वटा नाटक मञ्चनरत छन्। बत्तीसपुतली स्थित शिल्पी थिएटरमा 'ढकियामे नागरिक

विद्यालय शिक्षालाई सहयोग गर्न नाटक

सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक सुरु गर्ने भएको छ । संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिहरू माथि नाटक मञ्चन गरेर देखाइने बताए। अध्ययन अध्यापनमा हप्ता दिन लाग्ने एक चिहान उपन्यास  नाटक २ घण्टामा हेरेर बुझ्न सकिने बताए। नाटक हेरेका विद्यार्थीहरूको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरूमा नाटक सुरु गर्न लागिएको बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महाप्रबन्धक राईले सांस्कृतिक संस्थानप्

मण्डला थियटरमा नाटक ‘जिजीविषा’

काठमाडौं : अनामनगरस्थित मण्डला थियटरमा आज नाटक ‘जिजीविषा’ मञ्चन भएको छ। मण्डलामा यो नाटक आज साँझ ५ बजे मञ्चन भएको हो। नाटक भोलि साँझ पनि मञ्चन हुनेछ। मण्डला ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थीहरुको प्रस्तुती रहेको नाटकलाई नाटककार सोमनाथ खनालले लेखेका हुन्। साथै नाटकमा राजन खतिवडाको निर्देशन रहेको छ। नाटक ‘जिजीविषा’…

युट्युबमा हेर्न सकिने पाँच नाटक

काठमाडौं : नाटकका दर्शकलाई थाहा छ‚ नाटकघरमै गएर प्रत्यक्ष नाटक हेर्नु जस्तो मजा नाटकको भिडियो हेर्नुमा हुँदैन। तर‚ कोरोनाले गर्दा लामो समय नाटकघर बन्द रहे। लामो समय कुनै पनि नाटक मञ्चन हुन पाएन। कोरोनाको संक्रमण दर कम भएसँगै नयाँ नाटक मञ्चन हुने क्रम बढ्दै थियो तर दशैँतिहार जस्ता पर्व आएसँगै केही समय नाटकघर अझै बन्द रहनेछन्।नाटक प्रत्यक्ष मञ्चन हुने भएकाले एकपटक मञ्चन भएको नाटक दर्शकले चाहेका वेला फेरि फेरि हेर्न सक्दैनन्। त्यसैले नाटकको अभिलेख पनि रहने र हेर्न छुटाएका तथा फेरि हेर्न

'हरेक बबाल कुरा' नाटक फेरि मञ्चन हुने

काठमाडौंः आकांक्षा कार्कीको निर्देशन रहेको नाटक 'हरेक बबाल कुरा' फेरि मञ्चन हुने भएको छ। भदौ २५ देखि असोज ३ गतेसम्म कौशी थिएटरमा मञ्चन भएको नाटक दर्शकको आग्रहमा असोज १५ देखि फेरि मञ्चन हुने भएको हो।असोज १ गतेसम्म मञ्चन हुने भनिएको नाटक हाउसफुल भएकाले धेरै दर्शक छुटेको भन्दै २ र ३ गते एक-एकवटा सो थप गरिएको थियो। थपिएका सो पनि एकदिनअघि नै हाउसफुल भएकाे थियाे। त्यसपछि नाटकलाई असोज १५ देखि २० सम्म फेरि मञ्चन गर्न लागिएको हो। 'हरेक बबाल कुरा' डंकन म्याकमिलनको नाटक 'एभ्री