सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।...

सम्बन्धित सामग्री

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।...

साउथ एसियन महिला भलिबल अर्को वर्ष नेपालमा हुने

काठमाडौं : साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ।बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कपको अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को सोमबार ढाकामा बसेको साधारण सभाले अर्को वर्ष महिला भलिबल नेपालमा आयोजना गर्ने निर्णय गरेको हो।नेपाल भलिबल संघले प्रतियोगिता नेपालमा आयोजना हुने निर्णय भएको जनाएको छ। यसअघि सन् २०१४ मा नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियनसिप नेपालमा भएको थियो।दक्षिण ए

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

एजेन्सी – भदौं दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि र फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप तत्कालका लागि स्थगित गरेको हो । च्याम्पियनसिप फिलिपिन्सको क्लार्क र सेविकमा अगष्ट २९ देखि […]

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

२६ साउन, काठमाडौं । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका […]

नेपालले अर्को संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने

३ साउन, काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको नेपालले अर्को वर्ष खेल्न पाउने भएको छ । शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले नेपाल र भारतलाई कोभिड–१९ का कारण प्रवेश निषेध रहेकाले च्याम्पियनसिपमा सहभागी गराउन नसक्ने जनाउँदै आठ टीमको मात्र ड्र सार्वजनिक गरेको थियो । जापान र हङकङले भने […]

एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देश सहभागी हुने

काठमाडौं : एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने उक्त च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महासंघले जनाएको छ। कोरोना भाइरसको महामारीका कारण चीन, श्रीलंका, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्। सुरुवातमा उक्त प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो। पछि कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो। एसियन

एसियन महिला भलिबल च्याम्पियनसिप नेपालसहित १२ देशले खेल्ने

एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महांघले जनाएको छ ।

एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

काठमाडौं। एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महाङ्घले जनाएको छ। च्याम्पियनसिपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र हङकङले प्रतिष्पर्धा गर्ने छन्। सुरुआतमा सो प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो।

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिम सहभागी हुने

५ असार, काठमाडौं । २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्ने एसियन भलिबल कन्फ्रेडेरेसनले जनाएको छ । नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न लागेको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले १२ टिमले च्याम्पियनसिप खेल्ने […]

एसियन महिला भलिबल च्याम्पियनसिप चीनको सट्टा फिलिपिन्सले आयोजना गर्ने

१ जेठ, काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा तय भएको २१औं एसियन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपको आयोजक परिवर्तन भएको छ । नेपालले समेत प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप यसअघि चीनको जियाङमेनमा अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुने तय थियो । तर चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियाली भलिबल महासंघले नयाँ आयोजकको घोषणा गरेको हो । […]