हालान्डको गोलमा नर्वेले दोस्रोपटक लियो अग्रता

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा नर्वेले आइभरी कोष्टविरुद्ध दोस्रोपटक अग्रता लिएको छ । अमेरिकाको डलास स्टेडियममा जारी खेलको ८६औं मिनेटमा नर्वेका एर्लिङ हालान्डले गोल गर्दै टोलीलाई दोस्रोपटक अग्रता …