बाँकेबाट समातिए ‘टाइगर’, प्रयोग गर्थे मलेसिया बस्ने युवकको सिम कार्ड

१६ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउन प्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको ११ औं दिनपछि एक जना पक्राउ परेका छन् । खुकुरी प्रहार गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ घर …