काठमाडौं : कीर्तिमानधारी आरोही कामिरिता शेर्पा काठमाडौं फर्केका छन्। सगरमाथाको सफल आरोहण गरेर आज उनी काठमाडौं विमानस्थलमा उत्रिएका हुन्। २५ पटक सगरमाथा आरोणको कीर्तिमानी कायम राखेका उनलाई स्वागत गर्न उनका आफन्त, ट्रेकिङ एजेन्सी तथा पर्वतारोहण क्षेत्र आवद्ध व्यक्तिहरु विमानस्थल पुगेका थिए।
लगातार आफ्नै कीर्तिमानी तोड्दै आएका उनी वैशाख २४ गते…