कोरोनाको दोस्रो लहर बढेसँगै मानिसमा फेरि एक किसिमको डर र त्रास देखिएको छ। अहिलेको समयमा स्वस्थ्य रहनु नै सबैभन्दा उच्च उपाय हो। सरकारले दिएको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नुको साथै आफ्नो जीवनशैलीमा अत्यन्त सतर्क रहनुपर्छ। खानपान तथा व्यायाममा त्यत्त...