दाल, भात, तरकारी वा पकाएका कुनैपनि खानेकुरा केही समयपछि ठुस्स गन्हाउन थाल्छ । खाँदा अमिलो हुन्छ । र, स्वाद फिका लाग्छ । विशेषतः गर्मी माैसममा । पकाएको खानेकुरा लामो समयसम्म राख्दा किन यसको रुप, स्वाद परिवर्तन हुन्छ ? किन गुणस्तर उही रहँदैन ? जवाफ सरल छ, ‘खानेकुरा बासी भएकाले ।’ खानेकुरा कसरी बासी हुन्छ ? […]