चार देशीय सिरिज : नेपाललाई एक्सपोजरको मौका

२७ माघ, काठमाडौं । आईसीसी टि-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली ग्लोबल क्वालिफायर खेल्न ओमान पुगिसकेको छ । अष्ट्रेलियामा आगामी अक्टोबर-नोभेम्बरमा विश्वकप टि-२० विश्वकपमा छनोटका लागि फेब्रुअरी १८ देखि २४ सम्म ग्लोबल क्वालिफायर हुँदैछ । क्वालिफायर खेलअघि नेपालसहित क्वालिफायर खेल्ने चार देशबीच टि-२० सिरिज पनि हुँदैछ । ग्लोबल क्वालिफायर खेल्ने नेपाल रहेको […]