१७ असार, काठमाडौं । भाडाका सैनिक लिएर काम गर्ने निजी कम्पनी वाग्नरका प्रमुख प्रिगोजिन रुसबाट बेलारुस शरणमा गएसँगै पछिल्लो तनाव हाललाई साम्य भएको छ । योसँगै युक्रेनविरुद्ध रसियाले आफ्नो आक्रमण फेरि थालेको छ । एउटा प्रश्न भने बाँकी छ ः वाग्नरको समूहमा भर्ना भएका नेपाली युवाहरुको हैसियत अब के हुन्छ ? रुसमात्रै नभई विभिन्न देशमा […]