नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा आधा राजश्व संकलन

बाँके – नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा राजश्व संकलन गरेको छ  । बाँकेमा चालु आर्थिक वर्षमा भन्सार छलीका घटना बढेर जाँदा लक्ष्यअनुसारको भन्सारले राजश्व असुली गर्नसकेको छैन । आर्थिक वर्ष २०७९/र०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा  प्रतिशतका हिसाबले सबैभन्दा कम राजश्व […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा चालु आवमा ५४ प्रतिशत राजश्व संकलन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५४ प्रतिशत राजश्व संकलन गरेको छ। १४औं अधिवेशनमा उक्त कुरा बताइएको हो। अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजश्वतर्फ १९ करोड अनुमानित आय रहेकोमा हालसम्म १० करोड २७ लाख ४१ हजार रुपैयाँ संकलन भएको जनाइएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा चालूतर्फ ३२.७ प्रतिशत, पूँजीगततर्फ १३.४२ प्रतिशत र वित्तीय […]

नेपालगञ्ज नाकामा राजश्व असुली लक्ष्यको आधामात्रै

नेपालगञ्ज – आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा नेपालगञ्ज नाकामा लक्ष्यको आधा मात्रै राजश्व संकलन भएको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आर्थिक वर्षमा २९ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा वैशाखसम्ममा १५ अर्बमात्रै राजश्व संकलन भएको छ। पश्चिमको व्यस्तमध्येको यो नाकामा वैशाखसम्ममा ५५ अर्ब मूल्य बराबरको […]

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा आधामात्रै राजश्व संकलन

बाँके । नेपालगञ्ज भन्सार कार्यालयबाट लक्ष्यभन्दा आधामात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्यअनुसारको राजश्व संकलन हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा सबैभन्दा कम राजश्व उठ्ने सम्भावना बढेको छ । कार्यालयले साउनमा लिएको लक्ष्य १७ अर्ब ८ करोड ८५ लाख ५५ हजार […]

नेपालगञ्ज भन्सार कार्यालय लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रूपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ । गत आर्थिक […]

बाँके प्रहरीले संकलन गर्‍यो ६ महिनामा नौ करोड राजश्व

नेपालगञ्ज – बाँके प्रहरीले पछिल्लो ६ महिनामा नौ करोडभन्दा बढी राजश्व संकलन गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले ६ महिने प्रगति विवरण सार्वजनिक गर्दै यो अवधिमा नौ करोड ३९ लाख ९३ हजार ८ सय ७ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ। बाँके प्रहरीले गतवर्ष यो अवधिमा २ करोड ७५ लाख ३४ हजार ७ सय ३८ […]

नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन

यहाँस्थित नेपाल भारत सीमा नाका गत नाै महिनादेखि बन्द रहे पनि राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ । नाका बन्द भएपनि सामाग्रीको आयात बन्द नहुँदा नेपालगञ्ज भन्सार कार्यालयले विगतभन्दा धेरै बढी राजस्व संकलन गरेर देखाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले चालु आर्थिक बर्षको ६ महिनामा यो कार्यालयले लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैया बढी राजश्व संकलन गरेर उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो ।

सीमामा कडाइले तस्करी घट्यो, लक्ष्यभन्दा ५६ प्रतिशत बढी राजश्व

कोभिड १९ का कारण नेपाल भारत सीमा लामोसमयदेखि बन्द छ । कोभिड १९ का कारण नेपाल भारत दुबैतर्फ सीमानामा कडाई गरिदा भारतबाट हँुदै आएको अवैध आयात घटेका कारण नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको शुरुवातमै भन्सार राजश्व लक्ष्यभन्दा धेरै बढी संकलन भएको छ । गत आर्थिक वर्ष २०७६–०७७ मा राजश्वको निर्धारित लक्ष्यमा घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आव २०७७–०७८ को शुरुको दुई महिनामानै लक्ष्यभन्दा धेरै बढी राजश्व संकलन गर्न सफल भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आम्दानी १४ करोड

नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा १४ करोड ११ लाख रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७४-०७५ को तुलनामा २ करोड रुपैयाँ भन्दा बढी रहेको उपमहानगरले जनाएको छ । उपमहानगरले चालू आर्थिक वर्षमा १७ करोड ४१ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको छ ।

नेपालगञ्ज भन्सार कार्यालय लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल

बाँके - नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।   चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म पाँच अर्ब ६७ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ६ अर्ब २० करोड ५८ लाख रुपैयाँ संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिक...

५ करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

बाकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म ५ करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ।