एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई शाखा व्यवस्थापन तालिम

काठमाडौं, १० भदौ । आफ्ना कर्मचारीहरुलाई एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शाखा व्यवस्थापन सम्बन्धि तालिम दिएको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा बढी कर्मचारीहरुलाई विभिन्न मितिमा १ दिने व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम दिएको […]

सम्बन्धित सामग्री

एनआईसी एशिया लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्त स्थापना […]

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत लाभांश दिने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २५ करोड ६५ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको १६८ औं बैठकले सो निर्णय गरेको हो । संस्थाका सेयरधनीलाई गत आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १४.७५ प्रतिशत अर्थात २५ करोड ६५ लाख ६७ […]

एनआईसी एशिया लघुवित्तको प्रतिसेयर आम्दानी ३३.६७

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले विषम परिस्थितिमा पनि अधिकांश वित्तीय परिसूचकमा उत्साहजनक विवरण रहेको जनाएको छ ।संस्थाले चौथो त्रैमासमा कुल लघुकर्जा २१ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ पुर्‍याएको छ । समीक्षा अवधिमा […]

एनआईसी एशिया लघुवित्तद्वारा कम्बल वितरण

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले चिसोबाट प्रभावित ४३० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ । संस्थाले चितवनको कुरिनटार, डडेल्धुराको गोकुलेश्वर, बैतडीको पाटन, रुकुमको मुसिकोट र चौरहझारी, सल्यानको बागचौर, जाजरकोटको खलंगा र ढल्ली, डोटीको मैवा शाखाले सम्बन्धित स्थानमा बसोबास गर्ने ४३० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।केही दिन यता लगातार हिमपात तथा चिसो बढ्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत संस्

एनआईसी एशिया लघुवित्तको साधारण सभा आज, कति प्रतिशत लाभांश प्रस्ताव ?

काठमाडौं, ५ मंसिर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । संस्थाको सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको हो । कम्पनीको आज बस्ने सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफा वितरण गर्ने ५ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले संस्थापक समूहबाट […]

एनआईसी एशिया लघुवित्तका ग्राहकलाई ब्याज छूट

काठमाडौं, १९ जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोरोना महामारीको विषम अवस्थालाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छूट दिने भएको छ । संस्थाले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम साँवा–ब्याज बैशाख २४ गते देखि ३१ गतेसम्म बुझाए ब्याज रकममा १० प्रतिशत छूट दिने जनाएको हो । संस्थाको अनुसार उक्त […]

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

कर्णाली प्रदेशको जाजरकोट जिल्लामा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु भएको छ ।गत साउन ३२ गते यी दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएर […]

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा सञ्चालक नियुक्ति

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १०२औं सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेकी अधिकारीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहेको बताइएको छ ।सञ्चालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्याससहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए । संस्थाले स्थापना भएको छोटो समयमा नै […]

एनआईसी एशिया लघुवित्तकाे स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी  नियुक्त भएकी छिन् । उनलाई संस्थाको हालै बसेकाे १०२औं संचालक समितिको बैठकले साे सञ्चालक समितिकाे साे पदमा नियुक्त गरेकाे हाे

एनआईसी एशिया लघुवित्तकाे सञ्चालकमा अग्रवाल र ज्ञवाली

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक नियुक्त भएका छन् । लघुवित्तकाे आइतबार सम्पन्न तेस्राे वार्षिक साधारणसभाले साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेकाे हाे