क्वाँटी खानु भयो ? यस्ता छन् क्वाँटी खानुका फाइदाहरु
जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन चलिआएकाे छ। क्वाँटी भन्ने वित्तिकै टुसा उम्रेका गेडागुडी भन्ने बुझिन्छ । क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ ।
काठमाडौ, भदौ १२ । नेपालीले मनाउने विभिन्न चाडहरुमध्ये एक हो जनैपुर्णिमा अर्थात रक्षाबन्धन । यो चाड हिन्दु धर्मावलम्बीहरुले प्राचिन कालदेखि नै मनाउँदै आइरहेका छन् । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन राखी बाध्ने, ब्रतबन्ध गरेकाहरुले जनै फेर्ने, क्वाँटी खाने प्रचलन छ । विभिन्न नौ थरीका गेडगुडीलाई चार दिन भिजाएर टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । […]
काठमाडौं, साउन २७ । क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ। ‘क्वाँटि’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाँटि’ को अर्थ तातो सुप भन्ने बुझिन्छ। जनै पुर्णिमाको समयमा अधिकांसको […]
हिन्दु धर्मालम्बीहरु परापुर्वकालदेखि श्रावण शुक्ल पूर्णिमामा मानिआएको पर्व हो, जनैपूर्णिमा । धार्मिक मान्यता अनुसार जनैपूर्णिमामा व्रतबन्ध गरेकाहरुले जनै फेर्ने र क्वाँटी खाने प्रचलन छ । क्वाँटी नौथरी गेडागुडीको मिश्रणबाट तयार पारिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो । वर्षाको मौसममा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक […]
चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि कति फाइदा जनक छन् त ? यस्ता छन् क्वाँटीका फाइदा :
१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो
२....
कतिपय खानेकुराका परिकार भान्छामै अाैषाधी बन्न सक्छन् । त्यसकाे गतिलाे उदाहरण हाे क्वाटी । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने क्वाटीका फाइदा यस्ता...