क्यानाडाविरुद्धको सिरिज र लिग २ खेल्ने खेलाडीको सूची सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले क्यानाडाविरुद्धको सिरिज र विश्वकप लिग २ खेल्ने खेलाडीको सूची जारी गरेको छ । आइतबार सामाजिक सञ्जालमार्फत् क्यानले खेलाडीको सूची सार्वजनिक गरेको छ । यसअनुसार क्यानाडाविरुद्धको सिरिजका लागि कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, […]

सम्बन्धित सामग्री

एक खेलअगावै नेपालले जित्यो क्यानाडाविरुद्धको सिरिज

काठमाडौँ- नेपालले एक खेलअगावै क्यानाडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा क्यानाडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो । यसअघि पहिलो खेल नेपालले ७ रनले जितेको थियो । शनिबारको खेलमा २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १...

भोलि क्यानाडालाई पराजित गरे एक खेलअगावै नेपालले सिरिज जित्ने

काठमाडौँ- घरेलु टोली नेपाल र पाहुना टोली क्याडानाबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल शनिबार हुँदैछ । नेपाल र क्यानाडाबीचको दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेबाट सुरु हुने तालिका रहेको छ । शनिबारको खेलमा जित हात पारे नेपालले क्यानाडाविरुद्धको सिरिज एक खेलअगावै जि...