प्रदेश १ सरकारले कोभिड–१९ संक्रमण दर उच्च भएसँगै संक्रमितको उपचार गर्न २ हजार १ सय बेड थप्नका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेशभरका ठूला अस्पतालहरुमा बेड थप्ने गरी सिफारिस गरिएको हो । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले तत्काल ठूला अस्पतालमा बेड विस्तारका लागि सीसीएमसीलाई सिफारिस निर्णय गरेको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन् ।उनले निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक सहयोग,