एनसेलले ल्यायो वार्षिकोत्सवमा आकर्षक अफर योजना - NepaliPatra

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । सन् २००५ मा आजकै दिन ९१७ सेप्टेम्बर०देखि एनसेल ९पहिले मेरो मोबाइल०ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । वार्षिकोत्सवको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले १ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको […]

सम्बन्धित सामग्री

जिडब्लुएमकाे आकर्षक अफर

जिडब्लुएमको आधिकारिक वितरक भिजि इम्पेक्सले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । जिडब्लुएमका लोकप्रिय मोडेल हाभल-एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीमा आकर्षक अफर ल्याएको हो ।

सेल्सबेरीको ३०औं वार्षिकोत्सव र दशैंको अवसरमा आकर्षक अफर

काठमाडौं । दशैको तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ । यो अफर काठमाडौं उपत्यकामा रहेको सेल्सबेरीका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ । घरायासी, खाद्यान्न […]

ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जीको खरिदमा क्यासब्याक योजना

स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ फोनमा आकर्षक अफर ल्याएको छ । जसअनुसार ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरिएको छ ।यो योजनाका लागि सासमसङले नबिल बैंकसंँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड […]

सेलपे दसैँ धमाका अफर सार्वजनिक

भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैँको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ । सेलपे सेवाले विजया दशमीकोे पावन अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत हरेक ग्राहकहरुले निम्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्नसक्ने छन् ।  -हवाई टिकटमा रु १२०० सम्मको क्यासब्याक  ।   -बस टिकटमा १० प्रतिशतसम्मको क्यासब्याक...

बर्जरको रंगोत्सव ग्राहक योजना

बर्जर पेन्टस् नेपालले यो वर्षको चाडपर्वमा बर्जर रंगोत्सव ग्राहक योजना ल्याएको छ ।१ भदौदेखि १० मंसिरसम्म लागू हुने गरी आउँदै गरेको दसैं तिहारका साथै फिफा विश्वकपलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्टस नेपालले लक्की ड्र पुरस्कारसहितको आकर्षक अफर पनि ल्याएको छ । यस […]

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

२८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा काठमाडौं, चैत्र २७ । यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ। एनसेलले नयाँ वर्ष २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकको लागि विषेश अफर ल्याएको जनाएको छ । यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, संचालनमा […]

नयाँ वर्षमा एनसेलको आकर्षक अफर

एनसेलले नयाँ वर्षको अवसर पारेर आकर्षक योजना सार्वजनिक गरेको छ ।यी अफरहरू २७ चैतबाट सञ्चालनमा आएको जनाइएको छ । नयाँ वर्ष कम्बो प्याकअन्तर्गत ७ दिन र २८ दिन समय सिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । प्याकअनुसार अलनेट भ्वाइस, अलटाइम डेटा, अलनेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवा जस्ता सुविधा […]

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक 'अफर' हरू

काठमाण्डाै – एनसेलले नेपाली नयाँ वर्ष २०७९ काे अवसरमा ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आज आइतवार (चैत २७ गते) देखि सञ्चालनमा आएकाे कम्पनीले जनाएकाे छ ।  न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुरु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डाटा, अल नेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बन्डलिङबाट फाइदा लिन सक्छन् ।  त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा त्याेभन्दा...

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफरहरु आइतबारबाट, संचालनमा आएको कम्पनीले जनाएको छ । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु

सेलपे मार्फत सातामा एकपल्ट मोबाइल टपअपमा १५ % रुपैयाँ क्यासब्याक आउने

काठमाडौँ– सेलपे सेवाले आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत सेलपेका ‘फुल केवाइसी’ ग्राहकहरुले हप्ताको एक पटक मोवाईल टपअप मा १५ प्रतिशत (रु.३०) रुपैयासम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जानकारी दिएको छ। सो योजना भदौ १६ देखि सुरु भएर अर्को सूचना जारी नभएसम्म लागु हुने पनि कम्पनीले जानकारी दिएको छ। सेलपे […]