सेलपे मार्फत सातामा एकपल्ट मोबाइल टपअपमा १५ % रुपैयाँ क्यासब्याक आउने

काठमाडौँ– सेलपे सेवाले आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत सेलपेका ‘फुल केवाइसी’ ग्राहकहरुले हप्ताको एक पटक मोवाईल टपअप मा १५ प्रतिशत (रु.३०) रुपैयासम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जानकारी दिएको छ। सो योजना भदौ १६ देखि सुरु भएर अर्को सूचना जारी नभएसम्म लागु हुने पनि कम्पनीले जानकारी दिएको छ। सेलपे […]

सम्बन्धित सामग्री

सेलपेको वार्षिकोत्सवमा सामसुङ मोबाइल जित्ने अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको ‘एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ ।तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गराए २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनुका साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको योजना सार्वजनिक गरेको हो ।सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको […]

सेलपेको ‘एनिभर्सरी अफर’ : सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौका

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले सामसुङ ग्यालेक्सी ए५२ जित्ने माैकासहितको ‘एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ ।  तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकहरूले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गराए २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनुका साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको योजना सार्वजनिक गरेको हो । यो...

सेलपेले ल्यायो ‘रक्षा बन्धन’ अफर

काठमाडौँ - भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकको लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट पाँच हजार रुपैयाँ वा त्यो भन्दा बढीको सामान खरिद गरेमा पाँच सय रुपैयाँ नगद फिर्ता पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु …

सेलपेको सेवा वालेटबाट पनि, वालेट लोड गर्दा १०% क्यास ब्याक

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने भएको छ । सेलकमले सेवा विस्तारको क्रममा ग्राहकहरूका लागि दोश्रो चरणको योजना पनि शुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १०% क्यास ब्याक (५० रुपैयाँ)सम्म र मोवाइल टप अपमा ४% क्यास ब्याक तुरुन्तै पाउन सक्नेछन् । यो योजना यही असार १७ गते देखि लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सु