जिडब्लुएमको आधिकारिक वितरक भिजि इम्पेक्सले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । जिडब्लुएमका लोकप्रिय मोडेल हाभल-एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीमा आकर्षक अफर ल्याएको हो ।
काठमाडौं– दसैं तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले छुट अफर सार्वजनिक गरेको छ । यो अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरामा रहेका सेलबेजका सबै शाखामा लागु हुने कम्पनीले जनाएको छ । घरायासी, खाद्यान्न तथा किचनका सामानमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने विश्वास लिएको कम्पनी जनाएको छ । […]
तेस्रो वार्षिकोत्सव मनाइरहेको नमस्ते पेले आफ्ना सम्पूर्ण प्रयोगकर्तालाई आकर्षक अफरसहित नयाँ अभियान सुरु गरेको छ । यो अभियान साउन २६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । पहिलो अफर केवाइसी प्रमाणीकरणमा चार सय एमबीको डेटा प्याक हो । नमस्ते पे मा केवाइसी प्रमाणित नभएका विद्यमान प्रयोगकर्ताले चार सय एमबीको डाटा प्याकको लागि योग्य हुन आफ्नो […]
नेपालमै सर्वाधिक बिक्री हुने १२५सीसीको होण्डा साइन मोटरसाइकलले आकर्षक अफर सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले एक प्रतिशत व्याज दरमा होण्डा साइन मोटरसाइकल खरिद गर्न सकिने जनाएको छ । सर्वाधिक माइलेजका कारण उपभोक्ताको रोजाइमा पर्न सफल होण्डा साइन बाइक खरिद गर्दा अब तुरुन्तै चार हजार पाँच सय रुपैयाँसम्मको […]
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइन्स डेको अवसरमा ७ फेबु्रअरीदेखि एक हप्ता (भ्यालेन्टाइन्स डे १४ फेब्रुअरी)सम्म ‘बी आवर भ्यालेन्टाइन’ नामक ‘भ्यालेन्टाइन्स वीक क्याम्पेन’ सञ्चालन गरिरहेको छ । कम्पनीले बिहीवार विज्ञप्तिमार्फत उक्त अफरको जानकारी दिएको हो ।
सेवाग्राहीले विभिन्न सामान खरीद गर्दा यस क्याम्पेनअन्तर्गतको ‘गिफ्ट फर हिम’ योजनामा ५५ प्रतिशतसम्म, ‘गिफ्ट फर हर’ योजनामा ५५ प्रतिशतसम्म छूटसहित अन्य आकर्षक अफर प्राप्त गर्न सक्नेछन् ।
साथै कम्पनीले रू. २ हजारमाथिको खरीदमा रू. दुई सय बराबरको भौचर पनि प्रदान गर्नेछ, जुन भौचर ग्राहकले ‘मायालु’ कोड प्रयोग गरी २८ फेबु्रअरीभित्र प्रयोग गर्न सक्नेछन् ।
बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पेन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने बताएको छ, जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । यो अफरका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा शर्तहरू लागू हुनेछ ।
काठमाडौँ – होनोरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले दराज ११ः११ को अवसरमा विभिन्न आकर्षक अफरहरु लिएर आएको छ। नोभेम्बेर ११ देखि सुरु हुने गरी दराज ११ः११ को लागि होनोरले छुट तथा उपहारको अफर लिएर आएकोहो। ११ः११ को मुख्य आकर्षण निःशुल्क उपहार हो। ग्राहकले होनोर एक्स ७, होनोर एक्स ८ वा होनोर ५० लाइटको कुनै पनि खरिदमा […]
२८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा काठमाडौं, चैत्र २७ । यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ। एनसेलले नयाँ वर्ष २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकको लागि विषेश अफर ल्याएको जनाएको छ । यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, संचालनमा […]
एनसेलले नयाँ वर्षको अवसर पारेर आकर्षक योजना सार्वजनिक गरेको छ ।यी अफरहरू २७ चैतबाट सञ्चालनमा आएको जनाइएको छ । नयाँ वर्ष कम्बो प्याकअन्तर्गत ७ दिन र २८ दिन समय सिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । प्याकअनुसार अलनेट भ्वाइस, अलटाइम डेटा, अलनेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवा जस्ता सुविधा […]
काठमाण्डाै – एनसेलले नेपाली नयाँ वर्ष २०७९ काे अवसरमा ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आज आइतवार (चैत २७ गते) देखि सञ्चालनमा आएकाे कम्पनीले जनाएकाे छ ।
न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुरु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डाटा, अल नेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बन्डलिङबाट फाइदा लिन सक्छन् ।
त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा त्याेभन्दा...
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफरहरु आइतबारबाट, संचालनमा आएको कम्पनीले जनाएको छ । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु
अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानामा विशेष छुट ल्याएको छ ।लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले बिहीबारदेखि अनलाइन प्रतियोगिता समेटको आयोजना गरी २ जनालाई फुड कुपन भाउचरको व्यवस्था गरेको छ । २ जना […]