सिसिटिभी क्यामरा जडान गर्न नेपाल प्रहरीलाई महानगरले ६ करोड दिने

महानगरपालिका क्षेत्रभित्र सिसिटिभी जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।  सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको...