न्युर्योकको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने, सुशान्तले दर्शक नचाउने
न्युर्योकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्योक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन्।
काठमाडौँ- बलिउडमा गीत गाउने पाकिस्तानी गायक आतिम असलम नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौँमा कन्सर्ट गर्ने भएका छन्। ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनको आयोजनामा नेपाल आउन लागेका आतिफले हायात रिजेन्सी होटलमा प्रस्तुति दिने आयोजकले जानकारी दिएका छन्। आतिफसँगै एक चर्चित भारतीय कलाकार पनि नेपाल आउने आयोजकले जानकारी दिएका छन्। कन्सर्टका लागि भारतबाटै ध्वनि उपकरणहरु ल्याइने पनि […]
नेपालको काठमाडौंमा सिल्क रोड चाइनिज म्युजिक कन्सर्ट सम्पन्न भएको छ । कन्सर्ट कार्यक्रममा फ्लावर्स ब्लुमिङ अण्डर द पूर्णिमा, द सिल्क रोड, ट्युन्स अफ किन मलबेरी, एम्बुस फ्रम अल साइड्स, कुन्कु ओपेरा, द पियोनी प्याभिलियन लगायतका धेरै परम्परागत चिनियाँ सांगीतिक कलाकृतिहरु प्रस्तुत गरिएको थियो । उक्त अवसरमा चीनको गोल्डेन बेल स्टार्स एन्सेम्बलका खेलाडीहरुले नेपाली गीत रेशम […]
काठमाडौं । चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आगामी जेठ ६ गते शनिबार च्यारिटी कन्सर्ट गर्ने भएको छ । आइतबार प्रेस मिट गर्दै ब्याण्डले ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ । भोकलिस्ट नरेन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसनले ‘पैसाबिना कोही मर्नु हुँदैन’ भन्ने नारासहित गरिब तथा विपन्नको उपचारमा सहयोग पु¥याउने लक्ष्यका […]
काठमाडौँ । नेपाली फुटबलको शीर्ष डिभिजन लिग सुरु हुनु पूर्व दशरथरङ्गशालामा कन्सर्ट भयो । ए डिभिजन लिग सुरु हुन केही दिन अघि कन्सर्ट गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आलोचना पनि भयो ।
काठमाडाैं : अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरूको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्स अन्तर्गत दुबईमा रहेकाे विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मा आइतबार नेपथ्य तेश्रो पटक प्रस्तुत भएको हाे।खाडी राष्ट्रहरू नेपाली कामदारका निम्ति प्रमुख गन्तब्य बन्दै आएका छन्। युएइले भने पछिल्लो समय नेपाली विद्यार्थीहरूलाई पनि आकर्षित गर्दैआएको छ। अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दसकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्या
अमेरिकी आइडलका फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेलले नेपालका प्रमुख सात शहरमा नौ वटा कन्सर्ट गर्दैछन्। नेपालका प्रमुख सात सहरमा हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’ शनिबारदेखि सुरु हुँदैछ।
कन्सर्टका लागि नेपाल आएका...
काठमाडौं: नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) यतिखेर नेपालमा छन्। अमेरिकन आइडलमा सबै नेपालीहरूले दिएको माया र सहयोगका कारण आफू नेपालमा कन्सर्ट गर्न आएको उनी बताउँछन।
बिहीबार काठमाडौंमा पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’ बारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो। सोही पत्रकार सम्मेलनमा…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानको काठमाडौं कन्सर्ट स्थगित भएको विषयमा संसदमा प्रष्टीकरण दिएका छन् । पर्यटन प्रवद्र्धन गर्न नेपाली कलाकारलाई प्रयोग नगरी किन सलमान खानलाई ल्याउनु परेको भन्दै कांग्रेस सांसद पार्वती डीसी चौधरीले आलेलाई प्रश्न गरेकी थिइन् । जवाफमा मन्त्री आलेले सलमानको कन्सर्ट मन्त्रालयले नभई निजी क्षेत्रले […]
काठमाडौं । सलमान खानको नेपाल कन्सर्टमा प्रस्तुति दिन तय भएका दस जना नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द ब्याङ रिलोडेड टूर’को सुरुआत ठमेलको एलओडी क्लबबाट सुरु हुने भएको हो । उनीहरुले बुधबार बेलुका एलओडीमा प्रस्तुति दिने सलमान कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । नेपाली कलाकारहरु सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, […]