अमेरिकन आइडलमा नेपालीहरूले दिएको माया र सहयोगका कारण कन्सर्ट गर्न आएँ : अर्थर गन

काठमाडौं: नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल)  यतिखेर नेपालमा छन्। अमेरिकन आइडलमा सबै नेपालीहरूले दिएको माया र सहयोगका कारण आफू नेपालमा कन्सर्ट गर्न आएको उनी बताउँछन। बिहीबार काठमाडौंमा पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’ बारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो। सोही पत्रकार सम्मेलनमा…

सम्बन्धित सामग्री

अर्थर गनको नेपाल कन्सर्ट साउन अन्तिमदेखि हुने

काठमाडौं । अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनको नेपाल कन्सर्ट साउन अन्तिमदेखि सुरु हुने भएको छ । ‘टुबोर्ग होम कमिङ अर्थर गन’ नाममा हुने कन्सर्ट देशका सात सहरमा आयोजना हुनेछ । डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउन लागेका अर्थर गनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, नेपालगञ्ज, काँकडभिट्टा लगायत सहरमा सांगीतिक प्रस्तुति दिनेछन् । अमेरिकन आइडल […]

अर्थर गन नेपाल आउने, सात शहरमा कन्सर्ट

काठमाडौं : अर्थर गनको नामले चिनिने दिवेश पोखरेल नेपाल आउने भएका छन्। अमेरिकन आइडल २०२० को फाइनलमा पुगेका पोखरेल भदौमा नेपाल आउने भएका हुन्। अमेरिकामा बस्दै आएका उनी अमेरिकन आइडलपछि पहिलोपटक नेपाल आउन लागेका हुन्। काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन, इटहरी लगायतका सात शहरमा उनको कन्सर्ट गर्ने तयारी छ। कन्सर्टको आयोजक ब्रेन सर्भिस हो। कन्सर्टमा पोखरेलसहित अन्य स्थानीय कलाकार तथा ब्याण्डले पनि आफ्नो प्रस्तुति दिनेछन्। नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना