निर्वाचन क्षेत्र फेर्नेमा उपल्ला नेता नै धेरै

काठमाडौं, असोज २७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बनेका छन्। मङ्सिर ४ गते हुने निर्वाचनका लागि अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवन छोडेर गोरखा पुगेका छन् । उनी वि.सं. २०६४ को संविधान सभा निर्वाचनमा रोल्पा–२ र काठमाडौँ–१०, २०७० को संविधान सभा […]

सम्बन्धित सामग्री

कञ्चनपुरका कांग्रेस नेता धामीद्वारा पार्टी परित्याग

नेपाली कांग्रेस कञ्चनपुरका नेता जनक सिंह धामीले पार्टी परित्याग गरेका छन्। काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १ का महाधिवेशन प्रतिनिधि धामीले मंगलबार पार्टी परित्याग गरेका हुन्।  धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य दिँदै...

निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ : नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिनँ: ओनसरी घर्ती

सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्‍याउन गठबन्धनका नेता...

सत्तारूढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज शुक्रवार बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारूढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा चलिरहेकाे छ ।  आज बिहानदेखि बालुवाटारमा चलिरहेकाे बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिनुभयो । हिजाे बिहीवारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ । लोसपाका नेता अनिल झा सत्ता...

गुलाबजङ्ग शाह पुनः प्रदेशतिरै सिफारिस, किन बदले निर्वाचन क्षेत्र ?

नेकपा एमालेका प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह पुनः प्रदेश सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् । एमाले सल्यानका प्रभावशाली नेता शाह प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभाका लागि उम्मेदवार सिफारिस भएका हुन् । यद्यपि शाहले यो पटक भने क्षेत्र बदलेका छन् । ०७४ मा उनी (क) बाट चुनाव लडेका थिए ।  शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए ।  यो पटक शाहले आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर गएर चुनाव लड

झलनाथको निर्वाचन क्षेत्र सुर्योदयको मेयरमा नेकपा एस अगाडि

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकाको मेयरमा एकीकृत समाजवादीकै रनबहादुर राईले अग्रता बनाएका छन् ।राईले ५ हजार ५८६ मत ल्याउँदै नेकपा एमालेका काजीमान कागतेलाई पछि पारेका हुन् । कागतेले ४ हजार ६५६ मत ल्याएका छन् । सुर्योदयको उपमेयरमा भने काँग्रेसका दुर्गाकुमार बराल ५ हजार २१२ मतसहित अघि छन् । उनलाई एमालेकी दुर्गादेवी भट्टराईले ४ हजार १३६ मतसहित पछ्याउँदैछन् ।

निर्णय नमान्ने पार्टी छाडेर जाउ : नेता सिंह

काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१ ले नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टी निर्णय नमान्नेले छाडेर जाँदा हुने उल्लेख गरे। उनले भने, ‘पार्टी निर्णय सबैले मान्नुपर्छ। नमान्नेहरु छाडेर जाँदा हुन्छ। कांग्रेसभित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु बस्नु भन्दा बाहिरिदा राम्रो हुन्छ।’ स्थानीय तहको […]

माओवादी नेता गिरिराजमणिलाई कोरोना संक्रमण

माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण

माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

कैलालीमा तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन

राजनीतिक दलका नेता भन्छन्ः जिल्लाकै विकास निर्माण र नागरिकको आवाज राज्यसत्तासम्म पु-याउन बाधा छधनगढी-कैलालीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र लामो समयदेखि खाली छ भने एउटा निर्वाचन क्षेत्र सुरुदेखि नै खाली सरह छ ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ र ४ का सांसद्हरू नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपछि खाली भएको हो । क्षेत्र नं. १ […]