काठमाडौं । नेपाली कांग्रेसले अवधि समाप्त भएका भ्रातृ संगठनहरूको तदर्थ समिति गठन गर्ने भएको छ । मंगलबार सम्पन्न भएको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सभापतिले फागुन मसान्तभित्र अवधि समाप्त भएका भ्रातृ संगठनको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ,...