बागमती नदीमा कटान रोक्न बनाइएको अस्थायी स्पर बग्याे

रौतहट : बागमती नदीको कटान रोक्न बनाइएको स्पर बगेकाे छ। जिल्लाको राजदेवी नगरपालिका वडा नं - ६ स्थित बागमती नदीमा सम्भावित कटानलाई रोक्ने उद्देश्यले बोरामा बालुवा हालेर बनाइएको अस्थायी स्पर बगेकाे हो।पहाडी भेगमा आएकाे बर्षाको कारण नदीमा आएको बाढीले राजदेवी नगरपालिका वडा नम्बर ६ र ९ को बीचमा रहेको १ नम्बर स्पर नजिक असार महिनामा बनाइएको स्पर र बाँसको पाइलिंङसमेत क्षतिग्रस्त भएको छ।राजदेवी नगरपालिकाले विपद् व्यवस्थापन कोषको रकम तथा जलस्रोत सिँचाई डिभिजन कार्यालय र बागमती लालबकैया नदी न

सम्बन्धित सामग्री

तटबन्ध कटान गरेको क्षेत्रमा त्रास कायमै

वर्षापछि आएको बाढीले तटबन्ध कटान गरेको क्षेत्रका स्थानीय त्रासमा बस्न बाध्य भएका छन् । सर्लाहीमा बागमती, लखन्देही, झिम, मनुष्मारालगायत खोलामा दर्जनौँ स्थानमा तटबन्ध कटान गरेर बस्तीतर्फ खोला सोझिएको छ । खोलामा पानीको सतह घटेपछि बस्तीमा पानी आउन छाडे पनि पुनः वर्षा भए तटबन्ध भत्किएको ठाउँबाट फेरि बाढी गाउँमा पस्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

२५ अर्बमा बन्दै छ नागमतीमा बाँध

नागमती क्षेत्रमा जलाशययुक्त बाँध बनाउँदा काठमाडौंको गोकर्णेश्वरस्थित नागमती क्षेत्रका सानाठूला गरी ८० हजार रुख कटान गरिने भएको छ । बागमती तथा आसपासका नदीमा पानी प्रवाह गर्न दुई वर्षपछि एसियाली विकास बैंकको...

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थाय

सुरक्षा टोलीद्वारा सम्भावित कटान क्षेत्रको स्थलगत निरीक्षण

पहाड तिर निरन्तर वर्षा भएर बागमती नदीमा जलस्तर बढेको र बाढी आउने सम्भावता रहेको अवस्थामा रौतहटको सुरक्षा निकायको संयुक्त टोलीले बागमती नदी किनारको स्थलगत निरीक्षण गरेको छ।...

बागमती नदीमा बाँध

रौतहट । रौतहटको राजदेवी नगरपालिका ९ स्थित बागमती नदीको बाँधको स्पर बाढीले कटान गर्न थालेपछि मर्मत थालिएको छ ।

उद्घाटन भएको पाँच महीना नपुग्दै बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

५ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ । शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले अनलाइनखबरलाई बताए । भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा […]

https://nagariknews.nagariknetwork.com/social-affairs/272641-1594646009.html

बागमती नदीमा आएको बाढी बिस्तारै कम हुदै गएपछि कटान तिब्र बनेको छ । बाढीको पानी कम भएर पानीको बहाबको गति बढेकोले रौतहटको ब्रहम्पुरी गाउँ नजिक कटान तिब्र पारेको हो ।

https://nagariknews.nagariknetwork.com/social-affairs/271871-1594563425.html

बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीको सतह कम भएपछि दुवै नदीले कटान तीव्र पारेको छ । बागमती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरी लगायका स्थानमा कटान गरिरहेका छन् ।

बागमती र लालबकैयाको नियन्त्रण गरिने : प्रमुख श्रीवास्तव

बाढीले कटान गरेको तथा सवारी साधनले बिगारेको बागमती र लालबकैया नदीको तटबन्धको मरम्मत गरिने बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले बताएका छन् । सम्भव

गृहमन्त्रीकै आडमा तस्करी

जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो।