उद्घाटन भएको पाँच महीना नपुग्दै बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

५ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ । शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले अनलाइनखबरलाई बताए । भवनमा प्रहरी कर्मचारीचाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा […]

सम्बन्धित सामग्री

पाँचथरको फालेलुङमा प्रहरी चौकी स्थापना

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल ६ जना प्रहरी मात्र कार्यरत छन् । मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन […]

कांग्रेसका महामन्त्री राठोरले गरे अस्थाई प्रहरी चौकी उद्घाटन

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर राठोर ,महासमिति सदस्य जन्मजय तिमिल्सेना,नगर प्रमुख दिपेश थारु र सुरक्षा समितिको पहलमा राजापुर र गेरुवा गाउँपालिकाकोबीच भागमा पर्ने उक्त बजारमा प्रहरी चौकी स्थापना गरिएको हो।...

जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना

जुम्ला – जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । सिञ्जा गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै स्थापना गरिएको प्रहरी चौकीको आज शुक्रवार उद्घाटन गरिएको छ ।  २०६३ सालमै प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको ठाउँमा यस पटक प्रहरी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले चाैकी स्थापना भएपछि शान्ति, सुरक्षाको थप प्रत्याभूति दिने र शनिगाउँ क्ष...

दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउनको लागि दाङमा थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जिल्लाको घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुरे शिवपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बुधबार दुवै स्थानका चौकी आज उद्घाटन गरेका छन् ।वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम  ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी द

२ करोडमा बन्यो धारापानी प्रहरी चौकी भवन

अर्घाखाँची – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका३ मा प्रहरी चौकी भवन निर्माण भएको छ । करिब २ करोडमा निर्मित प्रहरी भवनको एक ओैपचारिक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीले उद्घाटन गरे । कार्यक्रममा जग्गादाता तथा निर्माण व्यवसायी नारायण बन्जाडेलाई सम्मानसमेत गरिएको थियो ।

अर्घाखाँचीको धनचौरमा अस्थाई प्रहरी चौकी शुभारम्भ

अर्घाखाँची – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको धनचौरमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । शान्ति सुरक्षालाई मजबुत बनाउने उदेश्यका साथ स्थापना भएको प्रहरीचौकीको एक कार्यक्रमको बीच भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेसम थापाले उद्घाटन गरे। धनचौरमा आयोजित एक ओैपचारिक समारोहका विच नगरप्रमुख थापाले अस्थाइ प्रहरी चौकी कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला प्रहरीकै जनशक्तिबाट संचालन हुने धनचौर प्रहरीचौकीमा […]

पक्की भवनमा सरे मुस्ताङका दुई प्रहरी चौकी

पर्वत : मुस्ताङमा नेपाल प्रहरीका पक्की नयाँ भवन बनेपछि प्रहरीलाई काम गर्न सहज भएको छ।घासाका साथै जिल्ला प्रहरी कार्यालय मुस्ताङमा निर्मित भवनमा कार्यालय भवन, प्रहरी आवासीय भवन र सीमा प्रहरी चौकी लोमान्थाङका ती भवनको गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले आइतबार उद्घाटन गरेका छन्।ती भवनमा कार्यालय भवन, मेस, ब्यारेक, शौचालय, पुरुष र महिलाका लागि अलग अलग हिरासत कक्ष र कार्यरत प्रहरीका लागि बस्ने आवास तथा भान्सा घरको निर्माण भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।भवन उद्घाटनको अव

धौनाखोलीमा प्रहरी चौकी स्थापना

बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको शनिबार उद्घाटन गरे ।सो अवसरमा पुर्चौडी नगरप्रमुख रणबहादुर कुँवर, बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना लगायत स्थानीय बासिन्दा लगायतको उपस्थिति थियो । प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वा

प्रहरी चौकी हात्तिसुँडेलाई १ करोड ९६ लाखको भवन

निशा गुरुङ- हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकास्थित प्रहरी चौकी हात्तिसुँडेको नवनिर्मित कार्यालय उद्घाटन गरिएको छ। बकैया वडा न —४ नवनिर्मित चौकीको बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चौकीको उद्घाटन गरेका हुन्। यसअघि हात्तिसुँडे चौकीले आफनै भवन भएतापनि जग्गा भने अरुको लिएको भवनबाट सेवा प्रदान गरिरहेको थियो। उद्घाटनमा मुख्यमन्त्री सहित अन्य…

डुम्राहामा प्रहरी चाैकी भवनको उद्घाटन

इनरुवा / इनरुवा नगरपालिकाको वडा नम्बर ८ मा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन गरिएको छ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वरबाबु कार्कीले प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् ।२ करोड २५ लाख ३६ हजार ४ सय ७ रुपैंया लागतको भवन रोयल कन्ट्रक्सनले निर्माण गरेको हो । उक्त भवन यूएनओपीएसको सहयोगमा... The post डुम्राहामा प्रहरी चाैकी भवनको उद्घाटन appeared first on Purbeli News.