समानुपातिकका उम्मेदवारलाई परिचयपत्र दिइने

काठमाडौं, २ मंसिर । निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध गराउने भएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधि सभा तथा प्रदेश सभातर्फका […]

सम्बन्धित सामग्री

समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने

यही मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ । प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको हो । समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले परिचयपत्र माग्न आएमा उनीहरूलाई परिचय पत्र दिइने आयोगले जनाएको छ । परिचय पत्र माग्न आएका समानुपातिकतर्फका उम्मेदवारलाई प्रदेश तथा जिल्ला निर्वाचन कार

समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने

काठमाडौं – आइतबार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ । प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको हो । समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले परिचयपत्र माग्न आएमा उनीहरूलाई परिचय पत्र दिइने […]

थप ६१ फिल्मकर्मीलाई सरकारी परिचयपत्र दिइने

काठमाडौँ– नेपाल सरकारले थप ६१ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान गर्ने भएको छ । भुवन केसी, सन्तोष पन्त, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, दयाराम दाहालसहितका फिल्मकर्मीले बिहीबार विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने भएका हुन् । आर्थिक वर्ष २०७३/७४ सालमै कार्यविधिअनुसार फारम भरेका कलाकारलाई परिचयपत्र प्रदान गर्न लागिएको बोर्डले जनाएको छ । यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट […]

पूर्ण दृष्टिविहीनलाई ‘क’ वर्गको परिचयपत्र दिइने

सरकारले पूर्ण दृष्टिविहीन भएकालाई ‘क’ वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्ण दृष्टिविहीन भएकालाई पूर्ण अशक्त अपांगता वर्गिकरण गरी ‘क’ वर्गको परिचयपत्र दिने जानकारी दिएका हुन् ।

गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने

काठमाण्डाै – सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्नसमेत दिइने बताउनुभएको हो ।

नयाँ मतदातालाई आज पनि परिचयपत्र वितरण गरिँदै

नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ ।देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन् । वालिग

परिचयपत्र हराएका र नष्ट भएका मतदातालाई नयाँ दिइने

सिमकोट – परिचयपत्र हराएका र नष्ट भएका मतदातालाई जिल्ला निर्वाचन कार्यालयले नयाँ परिचयपत्र दिने भएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि मतदाता मतदान गर्नबाट बन्चित नहोस् भनेर कार्यालयले सो व्यवस्था गर्न लागेको हो। जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले यसअघि कार्यालयबाट मतदाता परिचयपत्र लिएका तर हाल हराएको वा नष्ट भएका व्यक्तिले […]

अबदेखि द्धन्द्ध पीडितको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न दिइने

काठमाडौं, ८ कात्तिक । बेपत्ता छानबिन आयोगबाट जारी गरिएको द्धन्द्ध पीडितको परिचयपत्र देखाएर अब सिंहदरबारमा प्रवेश गर्न दिइने भएको छ । हिजो गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँड र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीबीच भएको छलफलपछि द्धन्द्ध परिचयपत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति भएको हो । छलफलमा पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचयपत्र दिएका व्यक्तिहरुले […]

सुर्खेतमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र दिइने

सुर्खेतमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् ।

लेखक/साहित्यकारलाई परिचयपत्र दिइने

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार पारेको छ। ‘लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्राज्ञ परिषद् सदस्य प्रा डा योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको हो। कुलपति उप्रेतीले मुलुकका वाङ्मय साधकलाई पहिलेदेखिकै परिचयपत्र दिने योजना बनाएको बताए। परिचयपत्रमा लेखक/साहित्यकारका नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइनेछ।रासस