सिमकोट – परिचयपत्र हराएका र नष्ट भएका मतदातालाई जिल्ला निर्वाचन कार्यालयले नयाँ परिचयपत्र दिने भएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि मतदाता मतदान गर्नबाट बन्चित नहोस् भनेर कार्यालयले सो व्यवस्था गर्न लागेको हो। जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले यसअघि कार्यालयबाट मतदाता परिचयपत्र लिएका तर हाल हराएको वा नष्ट भएका व्यक्तिले […]