काठमाडौं । निर्वाचन परिणामको विषयलाई लिएर सत्तारुढ दलहरुबीच आरोपप्रत्यारोप बढिरहेको छ । कुनै एउटा दलले बहुमत आर्जन गर्न नसकेपछि फेरि गठबन्धनको सरकार बनाउन पहल कदमी सुरु हुँदा मूलधारका दलहरुबीच गुटगत धारणा आउन थालेका छन् । चुनावमा पराजित भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमानको गठबन्धनसँगै जानेमा शंका व्यक्त गर्नुभएको छ । तर समानुपातिक र उम्मेदवारले पाएको मतान्तरको […]