तुलसीपुरमा गठबन्धनको सम्भावना घट्दै, मेयर र उपमेयर दुवैमा एमालेको फराकिलो अग्रता

करिब ५० हजार मत गनिसक्दा गठबन्धनका उम्मेदवार मेयरमा १९ सय ५४ मतले पछाडि परेका छन् । उपमेयरमा भने गठबन्धनका उम्मेदवार ६ हजारभन्दा बढी मतले पछि परिसकेका छन् ।

सम्बन्धित सामग्री

काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेनकाे फराकिलो अग्रता

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५६ हजार ८९० मतसहित फराकिलो अग्रता कायम राखेका छन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३५ हजार ९२४  मतका साथ पछ्याई राखेकी छिन् ।एमाले उम्मेदवार केशव स्थापित ३५ हजार ४०६ मतसहित तेस्रो स्थानमा छन् ।यस्तै उपमेयर पदमा सुनिता डंगोलले ६३ हजार ७८१ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २१ हजार ९६२  मतमात्र पाएका छन् ।

टीकापुरमा रेशम चौधरीको पार्टीलाई फराकिलो अग्रता

कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता फराकिलो देखिएको छ । उन्मुक्ति पाटीका मेयरका उम्मेदवार रामलाल डगौरा थारुले १७४५ का साथ अग्रता लिएका छ । उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नवराज रावल ९८३ का साथ पछ्याई रहेको अवस्था छ  । ०७४ मा मेयर–उपमेयर जितेको एमा...

टीकापुर नगरपालिकामा रेशम चौधरीको दलको फराकिलो अग्रता

कैलालीः कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता बनाएको छ। मतगणना अनुसार पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्। थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेकपा (एमाले) छ। एमालेबाट मेयर…