सहकारीबाट ऋण मिलाउँछु भनेर ठगेको आरोपमा पक्राउ

‘सहकारीबाट ऋण मिलाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कृष्णमन्दिर बस्दै आएका ५६ वर्षीय मणी कुमार थापा छन् ।अछामको चौरपाटी गाउँपालिका घर भएका नरेन्द्र कुमार भुललाई थापाले बाँसबारीमा संचालित चण्डोल बहुउद्देश्यिय सहकारीबाट  ३० लाख ‘ऋण मिलादिन्छु’ भनेर ठगेका हुन् । आरोपीले सदस्य पहिचान फारम र शेयर दरखास्त फारम भर्न लगाएर पीडितबाट ३ लाख १२ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अ

सम्बन्धित सामग्री

सहकारीबाट बचतकर्ताको रकम ठगेको आरोपमा सहप्राध्यापक भण्डारी पक्राउ

मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

सहकारीबाट बचतकर्ताको रकम ठगेको आरोपमा सहप्राध्यापक भण्डारी पक्राउ

मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

सहकारीबाट ३२ लाख चोरी गरेको अभियोगमा चारजना पक्राउ

काभ्रेको पनौती नगरपालिका– ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाख चारी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। चोरीमा संलग्न भएको पहिचान भएका ६ मध्ये चारजनालाई पक्राउ...

चोरीमा संलग्न गिरोहका तीन जना पक्राउ

काठमाडौं : उपत्यकामा घर फोडेर सुन चाँदीका गरगहना तथा सहकारीबाट नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।दिउँसो घरमा कोही नभएको बेलामा ताला फोडेर रुपैयाँ, सुनचाँदीका गरगहना चोरी गर्ने तथा रातिको समयमा सहकारीमा नगद चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही गाउँपालिकाकै धनबहादुर थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का ३९ वर्षीय हरिप्रसाद रसाइली छन्।सुनचाँदीका गरग

घर तथा सहकारी फोरेर लाखौँ धनमाल चोर्ने युवक पक्राउ

प्रहरीले काठमाडौं उपत्यकामा घर तथा सहकारी संस्थाहरुमा चोरी गर्ने एक युवालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले यसरी चोरीमा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका ३१ बर्षीय कमल थापामगर नाम गरेका युवालाई पक्राउ गरेको हो ।मगरले सितापाइलास्थित निर्मल गिरीको घरबाट तीन लाख ५८ हजार नगद, सोही स्थानका विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार, सीतापाइलाकै कृष्ण लामाको घरबाट ४ लाख ३० हजार, मुलपानीस्थित देवी बचत तथा ऋण सहकारीबाट २ लाख, कोटेश्वरस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय बराबरको ध

सिभिल सहकारीबाट ठगिने ७ सय बढी, प्रहरीमा घुइँचो

दिपक श्रेष्ठकाठमाडौं, असोज २५ । निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि प्रहरी कार्यालयमा पीडितको घुइँचो लागेको छ । आरोपी पक्राउ गरेपछि थप ७ सय ७५ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको सम्पर्कमा आएका छन् । सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीका […]

झ्यालको सिसा काटेर काठमाडौंका ७ सहकारीबाट ४४ लाख चोरी

काठमाडौंमा ७ वटा सहकारी फुटाएर नगद तथा गहना चोरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौंको जोरपाटी बस्दै आएका २२ वर्षीय दिपक गजुरेल छन् । असार १२ मा उनलाई गौशालाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बानेश्वर, कोटेश्वर, गौशाला र मैतीदेवी क्षेत्रका सहकारीबाट दीपकले ४३ लाख ९७ हजार नगद र ९ तोला सुन चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सिसा काट्ने मेशिनले झ्यालको सिसा काटेर उनले चोरी गर्ने गरेको महानगरीय प्रह

अरबौंको ठगी आरोपमा ललितपुरस्थित गुडविल सहकारीका अध्यक्ष पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । अरबौंको ठगी आरोपमा ललितपुरस्थित गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । सहरकारी कै करिब ७० करोडसहित विभिन्न व्यक्तिको रकम गरी २ अर्ब ठगी गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । श्रेष्ठले सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि केही दिन अघि फरार भएका थिए । […]

२ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो ।  आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललित