विश्व इतिहासमा आज : पहिलो जी २० सम्मेलनदेखि मरिन ९ यान अन्तरिक्षमासम्म

काठमाडौँ – आज १४ नोभेम्बर। प्रस्तुत छ आज दिन इतिहासमा भएका केही महत्त्वपूर्ण विश्व घटना : मरिन ९ यान अन्तरिक्षमा  सन् १९७१ को नोभेम्बर १४ अर्थात् आजकै दिन नासाको मरिनर ९ नामक अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको १६७ दिनपछि मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो। मंगल ग्रहको कक्षभित्र अनुसन्धान गरी त्यहाँका तस्बिर पृथ्वीमा पठाउने उद्देश्यले सो […]

सम्बन्धित सामग्री

विश्व अर्थ–राजनीतिमा जी२०

विज्ञान र प्रविधिले विश्व एक बनायो तर विश्व राजनीतिमा नयाँ–नयाँ जटिलता थपिएका छन् । अर्थ–राजनीतिमा वैश्विक असर पार्ने जी–२० सम्मेलन सेप्टेम्बर ९ देखि सुरु भएको छ । चन्द्रयान–३ को सफल अन्तरिक्ष यात्राले हौसिएको भारतको दिल्लीमै विश्वका धनी २० देशभन्दा बढीको उपस्थितिको यो वैश्विक बहसले संसारकै अर्थचक्रमा असर पार्नेछ र त सबैतिर यसबारे चर्चा चुलिएको छ […]

जी २० शिखर सम्मेलन : युद्ध अन्त्य गर्न इन्डोनेसियाका राष्ट्रपति विडोको आह्वान

इन्डोनेसियाका राष्ट्रपति जोको विडोले विश्वलाई ‘युद्ध अन्त्य गर्न’ र ‘व्यापक मतभेद’ लाई कम गर्न आह्वान गरेका छन् । बालीमा भएको जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै  उनले यस्तो आह्वान गरेका हुन् ।  युक्रेनमा रुसी हमलालाई  लिएर भड्किएको असहमति बीच भूराजनीतिक तनावलाई बढाएको छ र खाद्यान्न र विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको छ । जी २० सम्मेलन आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा भएको बताउँदै जोकोवीसमेत भनेर चिनिने विडोडोले भने, ‘यहाँ जिम

खोपको समान वितरणको माग गर्दै मेगन र ह्यारीले लेखे जी-२० सम्मेलनलाई पत्र

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप समान वितरणको माग गर्दैै मेगन मर्केल र प्रिन्स ह्यारीले जी-२० सम्मेलनका नेताहरुलाई खुला पत्र लेखेका छन् । पत्र लेखनमा उनीहरुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निर्देशक डा. टेड्रोसले पनि साथ दिएका छन् । यो सप्ताहन्त इटालीको रोममा जी-२० सम्मेलन हुँदैछ । महामारी सुरु भएयताकै यो ठूलो भौतिक उपस्थितीमा हुने सम्मेलन हो […]